2 Corinthians 12:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म ती मानिसको बारेमा घमण्ड गर्छु। तर मेरो आफ्नै बारेमा चाहिँ आफ्नो कमजोरीमा बाहेक अरू कुरामा घमण्ड नै गर्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस मानिसको पक्षमा म गर्व गर्नेछु, तर आफ्नै पक्षमा भने मेरो कमजोरीबाहेक अरू कुरामा म गर्व गर्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यस्ता मानिसको बारेमा गर्व गर्नेछु, तर म आफ्नो कमजोरीबाहेक अरू कुरामा गर्व गर्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व र्गदिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु।
Nepali Tamang 2011
थेह्रङ्बा म्हिला बारेरी ङा ताङ्ला, ङा ह्राङलान बारेरी चा आताङ्। तर ङा चा ङाला कमजोर ताम उन्बा धुइरी जे ताङ्ला।