2 Corinthians 12:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले प्रभुसँग तीन पटकसम्‍म यसलाई निको पारिदिनुहोस् भनेर बिन्‍ती चढाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो मबाट हटोस्‌ भनेर मैले तीन पल्‍ट प्रभुसित बिन्‍ती गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो मबाट हटोस् भनी मैले प्रभुसित तीन पल्ट बिन्ती गरेँ।
Nepali ERV (पवित्र बाइबल)
यस समस्याबाट बाँच्नलाई मैले प्रभुसित तीन पटक बिन्ती गरें।
Nepali Tamang 2011
“ङादा चु दुखग्‍याम फेसी पिन्‍गो” भिसी ङाइ प्रभुदा सोमरेमधोना बिन्‍ती लजी।