2 Corinthians 13:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍त्‍यमा भाइहरू हो, बिदा पाऊँ। दिलोज्‍यानले सिद्ध बन्‍ने कोसिस गर। मेरो बिन्‍ती सुन, एक-अर्काले भनेको सुन र शान्‍तिमा बस। अनि शान्‍ति र प्रेम दिनुहुने परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍त्‍यमा भाइ हो, अब बिदा पाऊँ। सिद्धताको लक्ष्य राख। सान्‍त्‍वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्‍तिमा रहो, र प्रिय र शान्‍तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसित हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यु-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, दाहेन्‍से ङादा विदा पिन्‍गो। एनीगदे सेमहेन्‍सेन ज्‍यबा म्‍हि दोबारी म्‍हाइगो, ओच्‍छे गिकसेम गिकदा आँट पिन्‍सी ह्राङ ह्राङ न्‍हङरी ढिक्‍सी चिउ भिबा ङाला बिन्‍ती मुला। जमाहेन्‍से शान्‍तिदेन माया पिन्‍बा परमेश्‍वर एनीगदेदेन छ्‌याम धन्‍छ्‌याला।