2 Corinthians 13:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दोस्रो पटक म आएको बेला पाप गर्नेहरू र अरू सबैलाई पनि मैले सम्‍झाएको थिएँ। अहिले यहाँबाट पनि म तिमीहरूलाई त्‍यही कुरा सम्‍झाउँछु। नत्र म फेरि आउँदा तिमीहरूलाई बाँकी राख्‍नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोस्रो पटक तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेताउनी दिएजस्‍तै अब अनुपस्‍थिति हुँदा पनि म तिमीहरूलाई चेताउनी दिँदैछु। म फेरि आउँदा अघिअघि पाप गर्नेहरू र अरू कसैलाई पनि म छोड्‌नेछैनँ—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूसित दोस्रो पल्ट हुँदा नै मैले पाप गर्नेहरूलाई चेतावनी दिइसकेको छु। अब म अनुपस्थित हुँदा यो दोहोर्‍याउँछु: म फर्केर आएपछि पहिले पाप गर्नेहरू अथवा अरू कसैलाई पनि म बाँकी राख्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
जब म तिमीहरूसित दोस्रो पल्ट थिएँ, जसले पापहरू गरेका थिए तिनीहरूलाई मैले चेताउनी दिएको थिएँ। अहिले म तिमीहरूदेखि टाडा छु, तिनीहरूलाई र अरू रहेकाहरूलाई म चेतावनी दिन्छु। जब म फेरि तिमीहरूकहाँ आउँछु तिमीहरूको पापको लागि म दण्ड दिनेछु।
Nepali Tamang 2011
न्‍हीरेमला पालरी ङा एनीगदेदेन छ्‌याम मुबा धुइरी ङाइ एनीगदेदा होशियार तना लबा मुबा। दान्‍दे ङा एनीगदेदेन छ्‌याम आरेबा धुइरीनोन ङाइ एनीगदेदा होशियार तना लबान मुला। ङा दोःसी एनीगदे मुबा ग्‍लारी खमा ङाच्‍छा ङाच्‍छा पाप लबागदेदेन स्‍य्‍हान्‍दोगदे खालैदान ङाइ आख्‍ला।