2 Corinthians 13:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला ख्रीष्‍ट मसँग भएर बोल्‍नुहुँदो रहेछ कि रहेनछ, तिमीहरूले खोजेको प्रमाण भेट्‍ने नै छौ। तिमीहरूका माझमा काम गर्दा उहाँ कमजोर होइन तर शक्तिशाली हुनुहुन्‍छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ख्रीष्‍ट ममा बोल्‍नुहुन्‍छ भन्‍ने प्रमाण तिमीहरू चाहन्‍छौ। तिमीहरूसँगको व्‍यवहारमा उहाँ दुर्बल हुनुहुन्‍न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍ट मद्वारा बोलिरहनुभएको छ भन्‍ने कुरामा तिमीहरूले प्रमाण खोजेको कारण, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्‍न, तर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्ट मबाट बोल्दैछन् भन्ने प्रमाण चाहन्छौ भने मेरो प्रमाण छ कि ख्रीष्ट तिमीहरूलाई दण्ड दिन दुर्वल हुनुहुन्छ। वास्तवमा उहाँ तिमीहरूको बीचमा बलियो हुनुहुन्छ
Nepali Tamang 2011
थे धुइरी ख्रीष्‍ट ङादेन छ्‌याम गिक तसी ङाग्‍याम ताम पाङ्बा चीम कि आपाङ्बा चीम भिसी एनीगदेसे च्‍याबारी म्‍हाइबा ताम था याङ्ला। एनीगदेला गुङरी गे लमा ख्रीष्‍ट खाइमै कमजोर आत, तर शक्तिशाली तला।