2 Corinthians 13:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको विश्वास छ कि छैन, पहिले आफैंलाई जाँचेर हेर। ख्रीष्ट तिमीभित्र हुनुहुन्छ भन्ने कुरा के तिमीहरूलाई पत्तो छैन? नत्रता तिमीहरू काम लाग्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्वासमा छौ कि छैनौ भनी आफैँलाई जाँच गर; आफैँलाई जाँच। ख्रीष्ट येशू तिमीहरूमा हुनुहुन्छ भनी के तिमीहरू महसुस गर्दैनौ? होइन भने तिमीहरू साँचो विश्वासको जाँचमा असफल भयौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी आफैलाई नियालेर हेर। तिमीहरू विश्वासमा बाँचेकाछौ कि छैनौ, जाँच गर। येशू ख्रीष्ट तिमीहरूमा छन् भन्ने कुरो जान्दछौ। तर त्यो जाँचमा सफल भएनौ भने ख्रीष्ट तिमीहरूका अन्तरमा हुनु हुन्न।
Nepali Tamang 2011
एनीगदेसे पक्का विश्वास लबा मुला कि आरे भिसी ह्राङसे ह्राङदान च्यागो। चुह्रङ् लसी च्यामा येशू ख्रीष्ट एनीगदेदेन छ्याम आस्याप्नी भिसम एनीगदेसे पक्का विश्वास लबा आरेबा चीम भिसी था याङ्ला।