2 Corinthians 13:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीहरू त काम नलाग्ने भएका छैनौं भनेर तिमीहरूलाई थाहै होला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आशा गर्दछु, कि हामी असफल भएका छैनौं भन्ने तिमीहरू थाहा पाउनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म विश्वास गर्छु, हामी जाँचमा असफल भएनौँ भनेर तिमीहरूले जान्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तर म आशा गर्छु, तिमीहरूले जान्ने छौ कि हामी यस जाँचमा विफल बनेका छैनौं।
Nepali Tamang 2011
ओच्छे ङन्से पक्का विश्वास लबा मुला भिबा तामएनोन एनीगदेसे था याङ्ला भिसी ङाइ आश लबा मुला।