2 Corinthians 13:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीचाहिँ केही गर्न नसक्ने कमजोर तर तिमीहरूचाहिँ जे पनि गर्न सक्ने बलिया भएकामा हामी खुसी नै छौं अनि तिमीहरू सिद्ध बन्न सक भनेर हामीहरू प्रार्थना पनि गर्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी आनन्दित हुन्छौं। तिमीहरूका प्रगतिको निम्ति नै हामी प्रार्थना गर्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब-जब हामी कमजोर हुन्छौँ, तिमीहरूचाहिँ बलिया भएको देखेर हामी खुशी हुन्छौँ, र हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्ने हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू दरिलो बन्यौ भने हामी दुर्वल हुनुमा खूशी छौं। हाम्रो प्रर्थाना छ तिमीहरू दिरिलो बन्दै जानेछौ।
Nepali Tamang 2011
ङनी कमजोर तसैनोन एनीगदे चा भङ्बा तजी भिसम ङनी ताङ्ला। ओच्छे एनीगदे झन विश्वासरी पूरान पाको म्हि दोगै भिसी ङन्से प्रार्थना लबा मुला।