2 Corinthians 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिमीहरूलाई अप्‍ठ्यारो नहोस् भनेर नै मैले नआउने निधो गरें
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई कष्‍ट दिन अर्को पल्‍ट फेरि नआउने नै मैले निश्‍चय गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरूलाई कष्‍ट नहोस् भनी दोस्रो पल्ट तिमीहरूकहाँ नआउने नै मैले निश्‍चय गरेँ।
Nepali ERV (पवित्र बाइबल)
यसैले, मैले निश्चय गरें कि मेरो अर्को भ्रमणले तिमीहरू दुःखी हुनु पर्दैन।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेदा सुर्दा थातगै भिसी ङा एनीगदे मुबा ग्‍लारी आखबा पक्‍का लजी।