2 Corinthians 2:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले माफ दिएकाहरूलाई म पनि माफ दिन्छु। मैले माफ गर्नुपर्ने हो भने मैले माफ गर्दा म ख्रीष्ट येशूको सामुन्ने तिमीहरूकै लागि माफ गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्टको उपस्थितिमा क्षमा गरेको छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु;
Nepali ERV (पवित्र बाइबल)
कसैलाई तिमीले क्षमा दियो भने, म पनि त्यस मानिसलाई क्षमा दिन्छु। अनि मैले जे क्षमा दिएको छु-ममा क्षमा दिने केही भए-मैले त्यो ख्रीष्टको उपस्थितिमा तिम्रोलागि दिएँ।
Nepali Tamang 2011
एनीगदेसे जुन म्हिदा माफ लबा मुला ङाइएनोन थेदा माफ लला। चुदे ङाइ तिगै तामरी खालैदा माफ लबा मुसम एनीगदेलान लागिरी ङाइ ख्रीष्टला ङाच्छापट्टि थेदा माफ लबा मुला।