2 Corinthians 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यहाँ मेरो भाइ तीतसलाई नभेट्दा मलाई ठूलो पीर पर्‍यो र तिनीहरूबाट बिदा भएर म माकेडोनियातिर गएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरो भाइ तीतसलाई त्‍यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।
Nepali ERV (पवित्र बाइबल)
तर मैले मनमा शान्ति पाइन, किन मैले मेरा भाइ तीतसलाई त्यहां भेटिनँ। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तिर लागें।
Nepali Tamang 2011
तर ङाइ थेरी य्‍हाङला आले तीतसदा आस्‍याप्‍मा ङाला सेमरी शान्‍ति आरेबा। थेतबासेलमा ङा थेनीगदेग्‍याम फेसी माकेडोनिया भिबा अञ्‍चलरीक्‍यार निजी।