2 Corinthians 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले कसैको चित्त दुखायो भने त्‍यस कामबाट उसले मेरो होइन तर तिमीहरू सबैको चित्त दुखाएको हो, थोरै मात्रामा भए पनि यो कुरो मैले तिमीहरूमाथि कठोर नबन्‍नलाई नै भनेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कसैले दुःखी तुल्‍याएको छ भने उसले मलाई होइन, तर साह्रै कड़ा गरी नभन्‍ने हो भने, तिमीहरू सबैलाई केही हदसम्‍म दुःखी तुल्‍याएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई मण्डलीमा कसैले दुखित पार्यो। उसले मलाई दुखित बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिनँ।
Nepali Tamang 2011
खालै म्‍हिसे दुख पिन्‍बा मुसम थेसे एनीगदे जम्‍मादान भन्‍दा ङादा ल्‍हाना दुख पिन्‍बा हिन्‍ना। पाङ्‌नोन तोःमा थे ताम जस्‍तोन मुसैनोन दाहेन्‍से ङादा थे भन्‍दा ल्‍हाना पाङ्बा सेम आरे।