2 Corinthians 3:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो ज्यादै उज्यालो चमकले गर्दा पहिलेको त्यो चमक त्यसै बिलाएर गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जो एक पल्ट महिमामय थियो, अहिले त्यसलाई उछिन्ने महिमाले गर्दा अब त्यो महिमामय रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एक पटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमाले गर्दा अब त्यो महिमापूर्ण रहेन।
Nepali ERV (पवित्र बाइबल)
त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाजीन्छ, त्यो सेवाको महिमा हराउँछ।
Nepali Tamang 2011
पाङ्नोन तोःमा छार ग्यामला य्हाल चा थे ङाच्छाला य्हाल भन्दा झन उदेकला य्हाल मुबासे लमा थे ङाच्छाला य्हाल म्हासी निजी।