2 Corinthians 3:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक छिन रहनेमा त यस्तो चमक थियो भने झन् सधैँभरि रहिरहनेमा कति धेरै चमक रहला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जो बितेर गयो त्यो महिमासाथ आएको थियो भने, स्थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि बितेर जाने महिमापूर्ण छ भने सधैँ रहिरहनेचाहिँ झन् बढ्ता महिमापूर्ण होला!
Nepali ERV (पवित्र बाइबल)
त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो।
Nepali Tamang 2011
छिन्नङला लागिरी खबा स्हे मी य्हालरी खजी भिसम सदनना लागिरी खबा स्हे मी झन ल्हानान य्हाल य्हाल तला।