2 Corinthians 3:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै मोशाको व्यवस्था पढ्दा अझै पनि घुम्‍टोले तिनीहरूको मन ढाकिएको हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हो, आजसम्‍म पनि मोशाको पुस्‍तक पढ्‌दा तिनीहरूका हृदयमा घुम्‍टो हालिएको हुन्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आज पनि यदि मोशाका पुस्तकहरू पढिन्छ भने तिनीहरूको हृदयलाई घुम्टोले ढाकेको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ।
Nepali Tamang 2011
दान्‍देधोनाएनोन मोशाला ठिम पढब लबा धुइरी थे घप्‍बा स्‍हेसे ह्राङला सेम घप्‍बासे लमा थेनीगदेसे आघोमुला।