2 Corinthians 3:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर धर्मशास्‍त्रमा भनेझैँ प्रभुतिर फर्कनासाथ घुम्‍टो उघारिन्‍छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब मानिस प्रभुपट्टि फर्कन्‍छ, त्‍यो घुम्‍टो हटाइन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब कोही प्रभुतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ।
Nepali Tamang 2011
तर म्‍हि प्रभुपट्टि दोःमैछ्‌याम थे घप्‍बा स्‍हे थेग्‍याम तेःला।