2 Corinthians 3:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने प्रभु आत्‍मा हुनुहुन्‍छ। प्रभुका आत्‍मा भएको ठाउँमा स्‍वतन्‍त्रता हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब प्रभु आत्मा हुनुहुन्छ; र जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
‘प्रभु’ आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम प्रभु आत्‍मा हिन्‍ना। थेतबासेलमा जुन म्‍हिदेन छ्‌याम प्रभुला आत्‍मा मुला थे म्‍हि खालैला तहरी आत।