2 Corinthians 3:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी सबैले खुल्‍ला चेहरामा प्रभुको चमक देखाउँदछौं। प्रभु आत्‍मा हुनुहुन्‍छ र उहाँबाट आउने त्‍यही चमकले हामीलाई उहाँजस्‍तै बनाउँदै अझ चहकिलो रूपतिर लैजान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी सबैले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौँ; अनि प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौँ, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो अनुहार ढाकिएको छैन्। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन झन महिमा ल्याउँछ।
Nepali Tamang 2011
य्‍हाङ जम्‍मासेन ली आघप्‍ना प्रभुला य्‍हालदेन शक्ति उन्‍बा मुला। प्रभु आत्‍मा हिन्‍ना, ओच्‍छे थेग्‍याम खबा थेनोन य्‍हालसे य्‍हाङदा थे ह्रङ्‌बान स्‍होबान झन ल्‍हानान य्‍हालरी भोर्बान मुला।