2 Corinthians 3:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो काम गर्न सक्‍ने खुबी हामीमा छ भन्‍ने हाम्रो बाटै छैन। हामीले काम गर्ने शक्ति त परमेश्‍वरबाट नै मिलेको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्‍य छैनौं, तर हाम्रो योग्‍यता परमेश्‍वरबाट आउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ।
Nepali ERV (पवित्र बाइबल)
हामी भन्दैनौ कि कुनै पनि काम आफै राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ।
Nepali Tamang 2011
खजिबै ताम ङनी ह्राङसेन लबारी खम्‍ला भिसी आपाङ्, तर जम्‍मान ताम परमेश्‍वरग्‍याम लबारी खम्‍ला।