2 Corinthians 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्‍माले ल्‍याउने सेवाको चमक झन् कति तेजिलो होला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र आत्‍माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के आत्माको जीवन दिने सेवा झन् महिमामय हुनेछैन र?
Nepali ERV (पवित्र बाइबल)
पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला?
Nepali Tamang 2011
परमेश्‍वरला आत्‍मासे लबा गेग्‍याम झन गाते य्‍हाल य्‍हाल तला।