2 Corinthians 4:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी हामीहरूमा मृत्‍युले काम गरेको छ, त्‍यसरी नै तिमीहरूमा चाहिँ जीवनले काम गरिरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी मृत्‍युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी हामी सधैँ मृत्युको सामना गर्दछौँ, ताकि तिमीहरूले अनन्त जीवन प्राप्‍त गर्न सक।
Nepali ERV (पवित्र बाइबल)
यसैले मृत्युले हामीमा काम गर्दैछ, अनि जीवनले तिमीहरूमा काम गर्दैछ।
Nepali Tamang 2011
थेह्रङ् लसीन ङनी सितोःसैनोन ङन्‍से एनीगदेला गुङरी ख्रीष्‍टला गे लबान मुला, तर चुग्‍याम एनीगदे सोबा मुला।