2 Corinthians 4:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“विश्वास गरेको छु, त्यसैकारण म बोल्छु,” भनी धर्मशास्त्रमा लेख्ने मानिसमा विश्वास गर्ने आत्मा भएझैँ हामीमा पनि विश्वास गर्ने आत्मा छ। त्यसकारण हामी विश्वास गर्छौं र नै बोल्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले विश्वास गरें, यसकारण म बोलें” भन्नेकै आत्मा हामीमा भएको हुनाले हामी पनि विश्वास गर्छौं, र हामी बोल्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मशास्त्रमा यसरी लेखिएको छ: “मैले विश्वास गरेँ, यसैले म बोलेँ।” त्यही विश्वासको आत्माद्वारा हामी पनि विश्वास गर्छौँ, यसैले बोल्छौँ।
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा यो लेखिएको छ, “मैले विश्वास गरें, यसकारण म बोलें।” हाम्रो विश्वास पनि त्यस्तै नै छ। हामी विश्वास गर्छौं र हामी बोल्छौं।
Nepali Tamang 2011
“ङाइ विश्वास लबासे लमा ङाइ पाङ्बा मुला” भिसी बचनरी भ्रिबा म्हिदेन छ्याम विश्वास लबा आत्मा मुबा ह्रङ्नोन ङन्देन छ्यामएनोन विश्वास लबा आत्मा मुला। थेतबासेलमा ङन्से विश्वास लला ओच्छे पाङ्ला।