2 Corinthians 4:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई थाहा छ, परमेश्‍वरले नै येशूलाई मरेकोबाट बिउँताउनुभयो। उही परमेश्‍वरले हामीलाई पनि येशूसँगै बिउँताएर तिमी र हामी सबैलाई आफूकहाँ लैजानुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी जान्‍दछौं, कि प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुनेछ, र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्‍थितिमा ल्‍याउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामी जान्दछौँ, जसले प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, उहाँले येशूसँगै हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ; अनि उहाँको उपस्थितिमा हामीलाई तिमीहरूसितै उपस्थित गराउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले प्रभु येशूलाई मृत्युबाट जीवन दिनुभयो। अनि हामी जान्दछौं परमेश्वरले हामीलाई पनि येशूसित बौराउनु हुन्छ। परमेश्वरले हामीलाई तिमीहरूसितै ल्याउनु हुनेछ अनि हामी उनका अघि उभिने छौं।
Nepali Tamang 2011
ङन्‍दा था मुला, प्रभु येशूदा सिबाग्‍याम सोना लबा परमेश्‍वरसे ङन्‍दाएनोन येशूदेन छ्‌यामनोन सोना लला, ओच्‍छे परमेश्‍वरसेन ङन्‍दा एनीगदेदेन छ्‌याम ह्राङ मुबा ग्‍लारी भोर्ला।