2 Corinthians 4:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुरा तिमीहरूकै लागि भएका हुन् किनभने जति धेरै मानिसहरूले परमेश्‍वरको अनुग्रह पाउँछन्, उति धेरै तिनीहरूले परमेश्‍वरको सम्‍मान्‌का लागि परमेश्‍वरलाई धन्‍यवाद दिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्‍दा धेरै मानिसहरूमा फैलिँदैजान्‍छ, त्‍यसरी नै परमेश्‍वरका महिमाको निम्‍ति धन्‍यवाद दिने काम पनि बढ्‌दैजाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, यसैले कि प्रशस्त अनुग्रहले धेरैभन्दा धेरै मानिसहरूमा परमेश्‍वरको महिमाको लागि धन्यवादको वृद्धि हुँदै जाओस्।
Nepali ERV (पवित्र बाइबल)
यी सबै कुराहरू तिमीहरूका निम्ति हो ताकि परमेश्वरको महिनमा धेरै मानिसहरूमा बाँढिदैछ। यसकारण, यसरी उहाँको महिमाका निम्ति परमेश्वरले धेरै धन्यवाद पाउनु भइरहेको छ।
Nepali Tamang 2011
चु जम्‍मान ताम एनीगदेला लागिरीन तबा हिन्‍ना। तिग्‍दा भिसम जति ल्‍हानान म्‍हिगदेसे परमेश्‍वरला दयामाया याङ्ला ओतेन म्‍हिगदेसे परमेश्‍वरला मानदेन जयजयकार लबाला लागिरी परमेश्‍वरदा धन्‍यवाद पिन्‍बा गे बढब तबान निखम्‍गै।