2 Corinthians 4:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देखिएका चीजहरूका लागि होइन तर नदेखिएका चीजहरूका लागि हामी ध्‍यान दिन्‍छौं। जे देखिन्‍छ, त्‍यो केही समयको लागि हुन्‍छ तर जे देखिंदैन, त्‍यो सदाको लागि हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसैले हामीले देख्ने नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सँधैको लागि हुनेछ।
Nepali Tamang 2011
ङन्‍से म्राङ्बा स्‍हेगदेदा आहिन, तर आम्राङ्बा स्‍हेगदेदा च्‍याबा मुला। तिग्‍दा भिसम म्राङ्बा स्‍हेगदे मी छिन्‍नङला लागिरी जे तला, तर आम्राङ्बा स्‍हेगदे मी जुकजुकधोनान चिला।