2 Corinthians 5:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने हामीहरू सबै एक दिन न्‍यायको लागि ख्रीष्‍टको सामुन्‍ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्‍तो काम गरेका छन्, त्‍यसैअनुसारको फल पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामी यस शरीरमा हुँदा असल वा खराब, जेजस्तो गरेका छौँ, त्यसअनुसारको प्रतिफल पाउनलाई हामी सबै ख्रीष्‍टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम निसाफ लबा धुइरी य्‍हाङ जम्‍मान ख्रीष्‍टला ङाच्‍छा राप्‍तोःला। थे धुइरी य्‍हाङसे ल्‍हुइरी मुबा धुइरी ज्‍यबा आज्‍यबा खाह्रङ्बा गे लबा मुला, थे अन्‍छार य्‍हाङदा ख्रीष्‍टसे निसाफ लला।