2 Corinthians 5:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको डर मान्नु के हो, सो जानेर हामी अरूहरूलाई पनि यसैतर्फ कर लाउँछौं। परमेश्वरले हामीलाई राम्ररी चिन्नुहुन्छ र तिमीहरूका अघि मेरो पनि जीवन खुलस्त छ भनी म आशा राख्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्वरले जान्नुहुन्छ, र म आशा गर्दछु, त्यो तिमीहरूका विवेकमा पनि प्रष्टै होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्वरको भय के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँछौँ। हामी जे छौँ, त्यो परमेश्वरलाई थाहा छ, र म आशा गर्छु, तिमीहरूको विवेकमा पनि प्रकट भएकै होला।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको डरको अर्थ हामी जान्दछौं। यसरकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौ।
Nepali Tamang 2011
परमेश्वरदेन छ्याम लोङ्बा भिबा तिग हिन्ना, थे ताम था याङ्सी ङन्से स्य्हान्दोगदेदाएनोन थे अन्छार भ्रपुङ्मुला। परमेश्वरसे ङन्दा ज्यना लसी ङोसेबा मुला। ओच्छे ङनी खाह्रङ्बा मुला भिबा ताम एनीगदेसेनोन था याङ्सी जिन्बा मुला भिसी ङाइ म्हन्बा मुला।