2 Corinthians 5:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीहरू त ख्रीष्‍टकै प्रेमको वशमा छौं। त्‍यसैले हामी बुझ्‍दछौं, सबै मानिसको तर्फबाट एक जना मर्नुभयो र यसो हुँदा सबै जना मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍टको प्रेमले हामीलाई बाध्‍य गराउँछ, किनभने हामीलाई यो निश्‍चय छ, कि सबैका निम्‍ति एक जना मर्नुभएको हुनाले सबै मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्‍का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।
Nepali Tamang 2011
ङनी ख्रीष्‍टला मायाला तहरी मुला, तिग्‍दा भिसम य्‍हाङ जम्‍मालान लागिरी ख्रीष्‍ट सिबा मुला। थेतबासेलमा जम्‍मान म्‍हि सिबा मुला भिबा ताम ङन्‍दा पक्‍का विश्‍वास मुला।