2 Corinthians 5:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबदेखि हामी कसैलाई पनि बाहिरी रूपले हेर्दैनौं। हुन त एक पटक हामीले ख्रीष्टलाई पनि यही प्रकारले हेर्यौं। अब हामी उहाँलाई यसरी हेर्दैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी अब उप्रान्त हामी कसैलाई मानिसको दृष्टिकोणले हेर्दैनौं। हामीले ख्रीष्टलाई एक समय मानिसको दृष्टिकोणले हेरेका थियौं, तर अब उप्रान्त उहाँलाई त्यसरी हेर्नेछैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब उसो हामी कसैलाई पनि सांसारिक दृष्टिकोणले हेर्दैनौँ। एक पल्ट हामीले ख्रीष्टलाई पनि यसरी नै हेरेका थियौँ, तर अब त्यसो गर्नेछैनौँ।
Nepali ERV (पवित्र बाइबल)
अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई संझने छैनौं। साँचो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले संझे जस्तै संझन्थ्यौं तर अब हामी त्यसरी संझदैनौं।
Nepali Tamang 2011
दाहेन्से ङन्से खालैदान जम्बुलिङला म्हिगदेसे म्हन्बा ह्रङ् लसी म्हन्बारी आत। ङाच्छा मी ङन्सेनोन ख्रीष्टदा थे म्हिगदेसे म्हन्बा ह्रङ् लसीन म्हन्बा मुबा। तर दाहेन्से ङन्से ख्रीष्टदा थेह्रङ् लसी आम्हन।