2 Corinthians 5:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सब गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँग फेरि मेलमिलाप गराउनुभयो अनि अरूहरूलाई पनि उहाँसँग फेरि मेलमिलाप गराउने काम हामीलाई दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सब परमेश्‍वरबाट भएको हो, जसले हामीलाई ख्रीष्‍टद्वारा आफूसँग मिलापमा ल्‍याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै परमेश्‍वरबाट भएको हो, जसले ख्रीष्‍टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो;
Nepali ERV (पवित्र बाइबल)
यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो।
Nepali Tamang 2011
चु जम्‍मान ताम चा य्‍हाङदा ख्रीष्‍टग्‍याम ह्राङदेन छ्‌याम ढिक्‍ना लबा परमेश्‍वरग्‍याम तबा हिन्‍ना। ओच्‍छे परमेश्‍वरसे ह्राङदेन छ्‌याम स्‍य्‍हान्‍दोदा ढिक्‍ना लबा गे ङन्‍दा पिन्‍बा मुला।