2 Corinthians 5:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै हामी यस शरीरमा रहनुपर्दा दु:खी छौं। हामी त त्‍यस स्‍वर्गमा भएको शरीरलाई लुगाझैँ लगाउन पिरोलिएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँ वास्‍तवमा हामी व्‍याकुल बन्‍छौं, र स्‍वर्गीय डेरा धारण गर्ने उत्‍कट इच्‍छा गर्छौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले हामी वर्तमान शरीरमा, स्वर्गीय वासस्थान धारण गरौँ भनेर सुस्केरा हाल्छौँ;
Nepali ERV (पवित्र बाइबल)
हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौं अनि परमेश्वरले हामीलाई दिनु हुनेछ।
Nepali Tamang 2011
भिनोन तोःमा चुरी य्‍हाङ ल्‍हुइरी ल्‍हानान ब्‍लप्‍सी चिबा मुला। ओच्‍छे परमेश्‍वरसे पिन्‍बा ल्‍हुइ किन्‍बारी य्‍हाङसे ल्‍हानान सेम लबा मुला।