2 Corinthians 5:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी यस शरीरको डेरामा हौं वा आत्‍मिक शरीरमा हौं, खालि उहाँलाई मनपर्ने काम गर्न चाहन्‍छौं
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्‍न तुल्‍याउनु नै हाम्रो लक्ष्य हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्‍न पार्ने लक्ष्य राखेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीष्ठ्वरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं।
Nepali Tamang 2011
थेतबासेलमा ङनी चुरी मुसैनोन, प्रभुदेन छ्‌याम मुसैनोन ङन्‍ना सेम चा प्रभुदा ताङ्ना लबा जे हिन्‍ना।