2 Corinthians 6:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी परमेश्‍वरसँगै काम गर्दछौं र यसै हैसियतले तिमीहरूलाई बिन्‍ती गर्छौं, तिमीहरूले परमेश्‍वरको अनुग्रह पाएर अब त्‍यो खेर जान नदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्‍ती गर्छौं, कि उहाँको अनुग्रह व्‍यर्थ हुन नदेओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्‍वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ।
Nepali Tamang 2011
ङनी परमेश्‍वरदेन छ्‌यामनोन गे लबा म्‍हि तबासे लमा एनीगदेदा परमेश्‍वरसे पिन्‍बा दयामाया खेरो निना थालउ भिबा ङन्‍ना बिन्‍ती मुला।