2 Corinthians 6:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म तिमीहरूलाई आफ्नै बालकहरू सम्झेर भन्दछु, तिमीहरू हामीजस्तै होओ। सानो होइन, ठूलो मनका होओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यसको सट्टामा म आफ्नै बालकहरूसँग झैँ भन्दछु, कि तिमीहरूले पनि आफ्ना हृदय खुला राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई आफ्नै बालकहरूलाई जस्तै गरी भन्दछु; तिमीहरू पनि हामीले तिमीहरूलाई हृदय खोलेझैँ हाम्रो निम्ति आफ्ना हृदय पूर्ण रूपमा खोलिदेओ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू मेरा नानीहरू हौ जस्तो गरी म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्यौं हाम्रो निम्ति त्यही गर! हाम्रो लागि तिमीहरूको हृदय खुला राखा।
Nepali Tamang 2011
थेतबासेलमा ङाइ एनीगदेदा ङालान कोलागदेदा ह्रङ् लसी पाङ्ला, एनीगदेसेनोन ङन्दा सेमहेन्सेन ल्हानान माया लउ।