2 Corinthians 6:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍ट र शैतानका कुरा कसरी मिल्‍छ र? विश्‍वास गर्ने र विश्‍वास नगर्नेहरूका पनि कुरै मिल्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍टको बेलिआलसँग के सरोकार? वा विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के समानता?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍ट र शैतानको के मेल हुन्छ र? विश्‍वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र?
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ?
Nepali Tamang 2011
ख्रीष्‍टदेन शैतान खाइमै गिक आत ओच्‍छे ख्रीष्‍टदा विश्‍वास लबागदेदेन विश्‍वास आलबागदेएनोन खाइमै गिक आत।