2 Corinthians 6:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“र म तिमीहरूका पिता हुनेछु, तिमीहरू मेरा छोरा-छोरी हुनेछौ। यही नै सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र “सर्वशक्तिमान् प्रभु भन्‍नुहुन्छ, म तिमीहरूका पिता हुनेछु; अनि तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
“म तिमीहरूका पिता बन्नेछु अनि तिमीहरू मेरा छोरा-छोरीहरू, सर्वशक्तिमान् प्रभु भन्नु हुन्छ।” 2 शामुएल 7:14, 7:8
Nepali Tamang 2011
“‘ङा एनीगदेला आबा दोला, ओच्‍छे एनीगदे चा ङाला झा झामे दोला’ भिसी जम्‍मान भन्‍दा घ्रेन परमप्रभुसे सुङ्बा मुला।”