2 Corinthians 6:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामी सबै कुरामा परमेश्‍वरको सेवा गर्ने जस्‍तो हुनुपर्ने हो, त्‍यस्‍तै छौं। हामीले सबै कुरा सहेर, दु:ख पाउँदा, अप्‍ठ्यारो पर्दा, निराश हुँदा, सबै धैर्यसाथ सहन गर्दछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हरतरहले हामी आफैलाई परमेश्‍वरका सेवकहरू हौं भन्‍ने देखाउँछौं— ज्‍यादै सहनशीलतामा, कष्‍टमा, कठिनाइमा, आपद्‌-विपद्‌मा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बरु परमेश्‍वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्‍टहरूमा,
Nepali ERV (पवित्र बाइबल)
तर दुःखमा, अप्ठेरोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं
Nepali Tamang 2011
तर ङन्‍से जम्‍मान तामग्‍याम ङनी परमेश्‍वरला गे लबा म्‍हि हिन्‍ना भिसी उन्‍ना। ङन्‍से जम्‍मान दुख, गाह्रो तबा ताम, आपत विपतला ताम सोजो तसी नाबा मुला।