2 Corinthians 6:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले कुटाइ खाएका छौं, थुनामा परेका छौं, हाम्रो विरोधमा धुइरो उठेको छ। ज्‍यादै काममा खट्‍नुपरेको छ। खान र सुत्‍न पनि नपाई बसेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुटाइ-चुटाइमा, कैदमा, हूलदङ्गामा, परिश्रममा, अनिदो बस्‍दा, भोकमा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा,
Nepali ERV (पवित्र बाइबल)
हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौंै, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन
Nepali Tamang 2011
ङन्‍दा तोबा ग्‍याङ्‍बा लजी, झ्‍याल्‍खानरी झाङ्‌जी, बिरोध लसी म्‍हिगदेसे हुल दङगा लजी, दुख लसी गे लजी, म्‍हेर्बारी आम्‍याङ्नी ओच्‍छे चआम्‍याङ्‌नी।