2 Corinthians 6:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी नचिन्‍नेजस्‍ता भए पनि हामीलाई सबैले चिन्‍छन्। मरेजस्‍तै भए पनि बाँचेका छौं, सजाय पाइरहे पनि मारिएका छैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अपरिचित भए, तापनि सुपरिचित छौं। मर्न लागेका झैँ, तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका,
Nepali ERV (पवित्र बाइबल)
कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं।
Nepali Tamang 2011
ङन्‍दा ङोआसेबा म्‍हिदा ह्रङ् लसैनोन ङन्‍दा जम्‍मासेन ङोसेबा मुला। सिबा ह्रङ्‌बान तसैनोन ङनी सोबान मुला, ओच्‍छे तोबा ग्‍याङ्‍बा लजी तर ङन्‍दा साइबा आरे।