2 Corinthians 7:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैकारण हामीलाई हौसला मिलेको छ। हामीलाई हौसला मात्र होइन, तिमीहरू सबैबाट तीतसले आनन्‍द पाएको हुनाले हामीले पनि धेरै आनन्‍द पाएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण हामीलाई सान्‍त्‍वना मिलेको छ। हामीले पाएको आफ्‍नै सान्‍त्‍वनाबाहेक तीतसको आनन्‍दमा हामी बढ़ी रमायौं, किनकि तिमीहरूद्वारा तिनको मनलाई शान्‍ति मिलेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण यी सबैबाट हामी उत्साहित बनेका छौँ। हाम्रा आफ्नै उत्साहबाहेक, विशेष गरी तीतस कति आनन्दित थिए, त्यो हेर्न पाउँदा हामी खुशी भएका छौँ; किनकि तिनका आत्मा तिमीहरू सबैद्वारा ताजा भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसैकारण हामी सुखी थियौं। हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए।
Nepali Tamang 2011
थेतबासेलमा ङन्‍से आँट याङ्बा मुला। ङन्‍से आँट जे आहिन, एनीगदेसे तीतसदा ताङ्ना लबासे लमा ङनीएनोन ल्‍हानान ताङ्‍बा मुला।