2 Corinthians 7:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले तीतसलाई डर मानेर स्वागत गर्यौ, उनको कुरा मान्न तिमीहरू सबै जना तयार भयौ। यी सबै कुरा याद गरेर तीतसले तिमीहरूलाई झन् साह्रो माया गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले डर र कम्पसाथ तिनलाई गरेको स्वागत सम्झदा तिनको भित्री स्नेह तिमीहरूप्रति झन् बढ़ेर आउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू सबै आज्ञाकारी थियौ र तिमीहरूले तिनलाई डर र कम्पसाथ ग्रहण गर्यौ भनी जब तिनले सम्झन्छन्, तब तिमीहरूप्रति तिनको स्नेह अझ बढेर जान्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि उनको तिमी प्रति प्रेम अझ ठूलो हुन्छ जब उसले सम्झन्छ कि तिमीहरू सबै आज्ञाकारी थियौ। तिमीहरूले डर र आदरिसित उनलाई स्वागत गर्यौ।
Nepali Tamang 2011
एनीगदे लोङ्सी तीतससे पाङ्बा जम्मान ताम ङ्यान्सी थेदा मान लजी। थे ताम ढन्सी थेसे एनीगदेदा झन ल्हानान माया लबा मुला।