2 Corinthians 7:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई कति खुसी लागेको छ र मैले तिमीहरूमा पूरा भरोसा राख्न सकेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म रमाउँदछु, किनकि तिमीहरूमाथि मेरो पूरा भरोसा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूमाथि पूर्ण रूपले भरोसा राख्न सक्छु भनेर खुशी छु।
Nepali ERV (पवित्र बाइबल)
म खुबै आनन्दित छु किनभने तिमीहरूमाथि म पूरै विश्वास गर्न सक्छु।
Nepali Tamang 2011
एनीगदेथोरी पूरान भर लखम्बासे लमा ङा एनीगदेदेन छ्याम ल्हानान ताङ्बा मुला।