2 Corinthians 7:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमा मेरो ठूलो भरोसा छ र तिमीहरूमै मलाई ठूलो घमण्ड पनि लाग्छ। तिमीहरूबाट मैले पूरा सान्त्वना पाएको छु र हाम्रा सबै दु:खमा म आनन्दै-आनन्द पाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमा मेरो ठूलो भरोसा छ। तिमीहरूमाथि म औधी गर्व गर्दछु। म सान्त्वनाले परिपूर्ण छु। हाम्रा सबै कष्टहरूमा म अति आनन्दित छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूमाथि मेरो ठूलो विश्वास छ, मलाई तिमीहरूमाथि गर्व छ। म धेरै उत्साहित भएको छु, र हाम्रा सबै सङ्कष्टहरूमा मेरो आनन्दको सीमा छैन।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति र्गवित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दुखहरूमा पनि म बढो अनिन्दित छु।
Nepali Tamang 2011
ङा एनीगदेदेन छ्याम ढुक्क मुला। एनीगदेदा ङोसेबासे लमा ङा ल्हानान ताङ्बा मुला, एनीगदेसे ङादा ल्हानान तामरी आँट पिन्बा मुला। थेतबासेलमा ङन्से नातोःबा जम्मान दुखरीनोन ङा ल्हानान ताङ्बा मुला।