2 Corinthians 7:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै हामी माकेडोनियामा आउँदा हामीले सुख पाएनौं। त्यहाँ जताततै आपत् थियो। बाहिरचाहिँ झैझगडा, मनभित्रचाहिँ डरै डर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी माकेडोनियामा आएपछि पनि हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई सङ्कष्ट आइपरेको थियो, बाहिर सङ्घर्ष र भित्र डरैडर थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब हामी म्यासिडोनियामा आएका थियौँ, तब हाम्रो शरीरलाई विश्राम थिएन, तर बाहिर सङ्घर्ष र भित्र डरैडर भएको हुनाले चारैतिरबाट पीडित भएका थियौँ।
Nepali ERV (पवित्र बाइबल)
जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर।
Nepali Tamang 2011
तिग्दा भिसम माकेडोनियारी खसीनोन ङन्से ब्लप्बा न्हआम्याङ्नी। ङन्दा झन जम्मानग्याम आपत विपत तजी। ङन्दा ल्हानान म्हिसे बिरोध लसी बङ्जी ओच्छे सेमरी ल्हानान लोङ्बा खजी।