2 Corinthians 8:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइ हो, परमेश्‍वरले माकेडोनियाको मण्‍डलीलाई गर्नुभएको अनुग्रहको बारे तिमीहरूलाई हामी भन्‍न चाहन्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, माकेडोनियाका मण्‍डलीहरूमा परमेश्‍वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, माकेडोनिया अञ्‍चलरी मुबा मण्‍डलीगदेदा परमेश्‍वरसे लबा दयामायाला बारेरी ङन्‍से एनीगदेदा पाङ्बा सेम मुला।