2 Corinthians 8:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीहरूले सुरु गरेको काम पूरा पनि गर। त्यस बेला तिमीहरूको दिने ठूलो इच्छा थियो र सकेसम्म दिएर अब आफ्नो इच्छा पूरा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो त्यसैमुताबिक आफ्नो औकातअनुसार दिएर यस कामलाई पूरा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरूले शुरू गरेको काम अब पूरा गर। तब मात्र तिमीहरूको “गर्ने इच्छा” अनि तिमीहरूको “कर्म” समतुल्य हुनेछ। तिमीहरूसित जे छ त्यहीबाट दान देऊ।
Nepali Tamang 2011
दाहेन्से एनीगदेसे थे गे पूरा लउ। शुरु लबा धुइरी एनीगदेसे ल्हानान पिन्बा सेम लबा अन्छार खम्तेधोना पिन्सी पूरा लउ।