2 Corinthians 8:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमा दिने ठूलो इच्‍छा छ भने तिमीहरूमा जे छ, त्‍यसैबाट दिएको परमेश्‍वर लिनुहुन्‍छ, तर तिमीहरूसँग नभएको कुरा खोज्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने दिने तत्‍परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्‍य हुन्‍छ, नभएअनुसारको होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि इच्छा छ भने मानिससँग नभएअनुसार होइन, तर ऊसँग भएअनुसारको दान ग्रहणयोग्य हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू दिन चाहन्छौ भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिम्रो दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन।
Nepali Tamang 2011
पिन्‍बा सेम मुसम म्‍हिसे ह्राङदेन छ्‌याम आरेबा स्‍हे आहिन, तर जुन स्‍हे ह्राङदेन छ्‌याम मुला थे अन्‍छार पिन्‍मा परमेश्‍वर ताङ्ला।