2 Corinthians 8:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“धेरै बटुल्‍नेलाई पनि धेरै भएन अनि थोरै बटुल्‍नेलाई पनि थोरै भएन” भनेर त धर्मशास्‍त्रमा नै लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसो लेखिएको छ, “धेरै बटुल्‍नेसित बढ़ी केही रहेन, र कम बटुल्‍नेहरूलाई अभाव भएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।”
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा यस्तै लेखिएको छः “जसले धेरै बटुल्यो उसको धेरै रहेन, जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।” प्रस्थान 16:18
Nepali Tamang 2011
बचनरीनोन चुह्रङ् लसी भ्रिबा मुला, “ल्‍हानान दुइबा म्‍हिदाएनोन ल्‍हाना आतनी, ओच्‍छे च्‍याङ्ना दुइबा म्‍हिदाएनोन आछ्‌योबा आतनी।”