2 Corinthians 8:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका बारेमा परमेश्‍वरले तीतसको हृदयमा मेरो जस्‍तै इच्‍छा दिनुभयो। यसका लागि परमेश्‍वरलाई धन्‍यवाद चढाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूका निम्‍ति त्‍यही फिक्री राखिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरलाई धन्यवाद होस्, तिमीहरूप्रति मेरो जुन वास्ता थियो, त्यो उहाँले तीतसको हृदयमा हालिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ।
Nepali Tamang 2011
तर परमेश्‍वरदा धन्‍यवाद तगै। तिग्‍दा भिसम थेसे एनीगदेला लागिरी तीतसदाएनोन ङाला ह्रङ्‌बान सेम पिन्‍जी।