2 Corinthians 8:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले भनेकाले होइन तर उनको आफ्‍नै इच्‍छा पनि यति ठूलो थियो उनी आफ्‍नै राजी-खुसीले तिमीहरूकहाँ आएका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनले हाम्रो अनुरोधलाई मानेको मात्र होइन, तर आफै पनि साह्रै उत्‍साही भएर आफ्‍नै इच्‍छाले तिमीहरूकहाँ आउँदैछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तीतसले हाम्रो बिन्ती सुनेको मात्र होइन, तर तिनी आफैँ पनि खूबै उत्साहसाथ तिमीहरूकहाँ आइरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
हामी उनलाई जे गराउन निवेदन गरेका थियौं, उनले त्यही स्वीकार गरे। उनी तिमीहरूकहाँ जान औधी चाहन्थे। यो उनको आफ्नै विचार थियो।
Nepali Tamang 2011
तिग्‍दा भिसम थे ङन्‍से पाङ्बासे लमा जे एनीगदेदेन छ्‌याम ह्रुप तबारी खबा आहिन, तर थे सेमहेन्‍सेन ताङ्सी ताङ्सी ह्राङनोन एनीगदे मुबा ग्‍लारी खबान मुला।